मोटरसाइकललाइ जोगाउदा पल्टियो बस ! १९ जना घाइते

१० भदौ , कपिलवस्तुसुर्खेत देखि बुटवल आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् कपिलवस्तुकोशिवराज नगरपालिका वडा नम्बर बनकसबासमा सुर्खेतबाट बुटवल तर्फ हिडेको लु १५९८ नम्बरको बस दुर्घटनामा  परेको हो

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  १९ जना घाइतेमध्ये जनाको भैरहवा युनिभर्सल मेडिकल कलेज ,  जनाकोबुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको  अन्य घाइतेको स्थानीय अस्पतालमा  उपचार भरहेको

मोटरसाइकललाई बचाउने क्रममा सो बस पल्टिएको बताइएको बसमा २४ जना यात्रुहरु रहेका थिए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?