औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार

बुटवल, १७ पुस
बुटवलमा पुस गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव२०८२ सकिएको प्रदर्शनीमा लाख अवलोकनकर्ता ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ   

पुस गतेदेखि सुरु भएको प्रदर्शनी स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए यो अवधिभर पूर्वलक्षित योजनाअनुसार करिब लाख दर्शकले अवलोकन गरेको करिब ३० करोड रुपैयाँको कारोबार भएको प्रदर्शनीमा सहभागीस्टलधनीहरु अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बलेवासेले जानकारी दिनुभयो

प्रदर्शनी समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्मसमृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाईसरल, सहज विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?