विप्लव नेतृत्वको (नेकपा) ले एमसीसी विरुद्ध देशभर प्रदर्शन गर्ने

नेत्रविक्रम चन्द्र विप्लवविप्लवनेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी परियोजना विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । पार्टीले साउन ३० गते देशका प्रमुख शहरहरूमा विरोध कार्यक्रम सञ्चालन गर्ने गरि बिरोध कार्यक्रमको घोषणा गरेको जनाएको

पार्टीको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी गर्दै भनेका छनएमसीसी सम्झौता संशोधन बिना पुनः लागू गर्न खोज्नु राष्ट्रिय स्वाभिमान विरुद्धको घातक प्रयास हो । नेकपासँगै स्वाभिमानी नेपाली जनता यस.विरुद्ध निरन्तर आन्दोलनमा छन् ।”  नेकपाले केही महिना अगाडि स्थगनमा परेको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा पुनः कार्यान्वयन गर्न लागिएको प्रति आपत्ति जनाएको

एमसीसीको उपस्थितिले राष्ट्रको सार्वभौमिकता स्वतन्त्रतामाथि खतरा उत्पन्न गराउने भएकाले यसको पूर्ण खारेजी नभएसम्म संघर्षजारी रहनेछ,” विज्ञप्तिमा नेकपाले उल्लेख गरेको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?