गुल्मीको कालिगण्डकी गाउपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा कालिगण्डकी करिडोर दुई तर्फि अवरुद्ध भएको छ ।
पहिरो खसेर कालिगण्डकी करिडोर सडक दुईतर्फी अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी गराएको छ ।
आज बिहान ७:४० बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी गाउपालिका वडा नं १ गरगरेमा पहिरो गएर दुई तर्फि सडक अवरुद्ध भएको जनाइएको छ ।

