सांसद कार्कीको टिप्पणी, नेताहरूको रगतमै भ्रष्टाचार मिसिएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली राजनीतिमा भ्रष्टाचार गहिरोसँग जरा गाडिसकेकोआरोप लगाउदै नेताहरूकोरगतमै भ्रष्टाचार मिसिएकोटिप्पणी गरेकी छन

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१माथि संशोधन प्रस्तावकर्तासँग छलफल गरिएको बैठकमा सांसद कार्कीले नेपालमा प्रयोगमै नआउने विमान किन्नु नचल्ने विमानस्थल बनाउने काम निरन्तर भइरहेको उल्लेख गर्दै त्यसको मूल कारण भ्रष्टाचार रहेको बताइन

उनलेहामीकहाँ उड्न नसक्ने जहाज खरिद हुन्छन्, नचल्ने एयरपोर्टहरू निर्माण हुन्छन् यसको पछाडि नेताहरूको स्वार्थ, भ्रष्टाचार राजनीतिक भागबन्डा जिम्मेवार ,” कार्कीले बताइन् कार्कीले हवाई क्षेत्रमै सीमित नभई, राजनीतिक तहमा नै व्यापक सुधार आवश्यक रहेको टिप्पणी गरेकी छन 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?