क्रिकेट प्रतियोगिताको लागी एपोलो एजुकेसन कन्सलटेन्सिले गर्यो जर्सी सार्वजनिक

२९ जेठ, बुटवल शैक्षिक परामर्श क्षेत्र भित्र आपसी मित्रता मनोरञ्जन बढाउने उदेश्यका साथ राष्ट्रिय शैक्षिक परामर्श संघ, लुम्बिनी प्रदेश द्वारा आयोजना गरिएको  प्रतियोगिताको लागि बुटवलको तिनकुनेमा रहेको एपोलो एजुकेसन कन्सलटेन्सिले आफ्नो खेल टिमको जर्सी सार्वजनिक गरेको  

बुटवलमा हुन गैरहेको अन्तर कन्सलटेन्सी इन्डोर क्रिकेट प्रतियोगिताको लागि सहभागीहरुले आफ्ना जर्सी सार्वजनिक गरिरहेका बेला प्रतियोगितामा सहभागिता जनाउनको लागी एपोलोले पनि टिम समुहको साथ उक्त जर्सि सार्वजनिक गरेको हो


यहि  जेठ ३० ३१ गते बुटवलको कालिकानगरमा हुन गैरहेको क्रिकेट प्रतियोगिताको लागी सिइओ गंगा आचार्य, कप्तान सन्दीप बस्याल टिम म्यानेजर सरोज न्यौपानेको उपस्थितिमा आफ्नो जर्सी सार्वजनिक गरिएको एपोलो कन्सल्टेन्सीका संचालक दुर्गा पन्थीले जानकारी दिए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?