गायक उदय पुनको नयाँ गीत चौँरी गाई उकाली लाग्यो’ ( भिडियो सहित )

अनिल खत्री

गुल्मी गायक उदय पुनको नयाँ गीत सार्वजनिक भएको गुल्मी जिल्लाको रिडीको कालीको तिरैतिर गीत सृजना गरेर चर्चा कमाएका पुनको पछिल्लोचैरी गाई उकाली लाग्योबोलको गीत सार्वजनिक भएको हो

 गीतमा माया प्रेमका कथा वस्तु तयार गरिएको सालैजो भाकामा तयार भएको गीतमा पछिल्लो पिडीमा युवाहरुलाई मन जित्ने शब्द भाव गीतमा समाबेश गरिएको    

गायिका जुना श्रीस पुनको स्वर रहेको गीत उदय पुनकै लय शब्द रहेको गीतमा गुल्मीमा जिल्लाका धार्मिक क्षेत्रहरुको बारेमापनि कथा वस्तु तयार हरेको

 पुनको आफ्नै युट्युव च्यानबाट सार्वजनिक गीत धेरै दर्शक श्रोताको मन जित्ने गायक पुनले बताए

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?