युगाण्डासँग जित्नैपर्ने दबाबमा नेपाल आज प्रतिस्पर्धा हुँदै

युगाण्डामा जारी चार देशीय महिला टीट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने बजे सुरु हुनेछ

यस अगाडी हङकङसँग एक नामिबिया सँग दुई  हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो अब नेपालले चैत गते हङकङ विरुद्ध खेल्ने तालिका रहेको

हालसम्म खेलेका मध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब शीर्ष मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?