२०८४ को चुनाव माओवादी एक्लै लड्छ,कसैको बैशाखी टेक्दैन : नेतृ भुशाल

अनिल नेपाली

नेकपा  (माओवादी केन्द्र)की उपाध्यक्ष तथा पुर्व मन्त्री  पम्फा भुसालले २०८४ को चुनाव माओवादी एक्लै लड्ने बताएका छिन प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तब्य राख्दै भुसालले यस्तो बताईएकी हुन  

उपाध्यक्ष भुसालले माओवादीको पक्षमा जनलहर देखिएको भन्दै अब कसैको वैशाखी टेक्नु नपर्ने बताउदै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार बेथिति विरुद्ध अभियान शुरू गर्‍यो, ​जालझेल गरेर सरकारबाट हटाइयोजुन विषय जनताले बुझेको बताउदै भुशालले  वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको बताईन  

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशिला श्रीपाली , केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, ठाकुर कुमार विक  लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम सेन्टरका अध्यक्ष ऋषिराम भुसालको अध्यक्षता र सचिव बसन्त विकको सञ्चालनमा सम्पन्न भएको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?