सोमार्जुन प्रतिष्ठान द्वारा रक्तदान कार्यक्रम

रुपन्देही को सोमार्जुन प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरेको तिलोत्तमा नगरपालिका, सीता राइस मिल स्थित संस्थाको कार्यालय परिसरमा कार्यक्रम सञ्चालन गरिएको थियो

कार्यक्रमको आयोजना सोमार्जुन प्रतिष्ठानले गरेको हो भने सहआयोजकमा रोयल एकाउन्टिङ एण्ड कन्सल्टिङ प्रा.लि. रहेको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र, भैरहवाले गरेको सहयोगी संस्थाहरुमा नेपाल नियमित रक्तदाता संघ रूपन्देही, मिगन लाइफ, पाठक फुड प्रोडक्ट्स प्रा. लि. तथा क्लोथ  एंड फूड बैंक नेपाल रहेका छन्

कार्यक्रममा ४० युनिट रक्त संकलन गरिएको आयोजकले जनाएको प्रमुख अतिथिमा तिलोत्तमा नगरपालिका वडा नम्बर का वडा अध्यक्ष कल्याण पौडेल रहेका थिए

पाठक फुड प्रोडक्ट्स प्रा. लि. का सञ्चालक तेज कुमार पाठक तथा रोयल एकाउन्टिङ एण्डकन्सल्टिङ प्रा.लि. का अध्यक्ष प्रकाश काफ्ले  रेडक्रस भैरहवाका पदम बस्याल, नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका आशेशसिलवाल लायन्स क्लब अफ शंकरनगरका अध्यक्ष पुरुषोत्तम आचार्यको सहभागिता रहेको थियो

कार्यक्रमको अध्यक्षता सोमार्जुन प्रतिष्ठानका अध्यक्ष सोमनाथ पाठकले थिए कार्यक्रम संयोजन तथा सञ्चालन सोमार्जुन प्रतिष्ठानका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन पाठकले गरेका थिए कार्यक्रम सहिद दिवशको अवसरमा आयोजना गरिएको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?