आज सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुने

११ माघ, बुटवल बुटवलपाल्पा सडक अन्तर्गत सिद्धार्थ राजमार्गमा निर्माणाधीन हजार सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङब्रेक थ्रु आज (माघ ११) गते हुने भएको

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङकोब्रेक थ्रुगरिने कार्यक्रम मुख्य सुरुङब्रेक थ्रुकार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, पुर्व मन्त्री गुल्मी का प्रतिनिधिसभा सदस्य गोकर्ण बिष्ट, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित हुने कार्यक्रम

आयोजनाका बाइपास सुरुङ तीन वटा छन् ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको

पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको बुटवललाई तानसेन,पोखरा लगायत पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने आवागमन सहज हुने  अपेक्षा गरिएको यो आयोजना अर्ब ३४ करोड रुपैयाँ लागतमा बनिरहेको

आजै प्रधानमन्त्रीको बुटवल गोरुसिङ्गे सडकको समेत सिल्यन्यास कार्यक्रम रहेको कार्यक्रम बुटवलको जितगढिमा दिउँसो हुने बताइएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?