लुम्बिनी प्रदेशमा ओभरलोड ट्राफिक कारबाहीमा मात्र ५ करोड ६० लाख बढि राजस्व सङ्कलन

बुटवल, जेठ ३०नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले चालु आर्थिक वर्ष २०८२/०८३मा लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि व्यापक कारबाही गरेको जनाएको कार्यालयले बुधवार  दुर्घटना, ट्राफिक कारबाही राजस्व संकलन बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो

कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ओभरलोडमा सञ्चालन भएका २४ हजार २ सय ६६ सवारी साधनबाट करोड १८ लाख २६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको भने ओभरलोड बोकेका हजार सय ४९ सवारी साधनलाई यातायात व्यवस्था कार्यालय पठाइएको ती सवारी साधनबाट करोड ४३ लाख ७० हजार सय रुपैयाँ जरिवाना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख (प्रहरी उपरिक्षक) मित्र बन्धु शर्माले बताउनुभयो

त्यस्तै कार्यालयका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सय ७२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई थपकारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएकोमा यसबाट मात्रै ४७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको बताइएको

यो अवधिमा लुम्बिनी प्रदेशभित्र लागु पदार्थ सेवन ( लापसे ) गरेर सवारी चलाउने ३९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरेरसवारी चलाउने हजार ७ सय ७५ चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको

यसैगरी, आफुखुसी सिट मुढा राखेका सय ८३ सवारी साधनलाई कारबाही गरिएको भने विभिन्न जिल्लामा सार्वजनिक तथा निजीसवारीमा जडान गरिएका चालकको दृश्य अवरोध गर्ने अव्यवस्थित फूल, झिलिमिली, माला लगायत सामग्री हटाइएको ट्राफिक प्रहरीका अनुसार ७ सय २३ सवारी साधनबाट २०० थानग्लेयर कजिङ लाइट्स’ (फोकस, फग तथा शो लाइट) ६८५ सवारी साधनबाट हजार सय ७४ थान झिकिएको छ। साथै नियम विपरीत जडान गरिएका ८२ वटा हुड (छत) हटाइएको छ ।

त्यसै गरि यो अवधिमा प्रयोजन विपरीत रातो प्लेट प्रयोग गरी यात्रु बोकेको पाइए पछि ८ सय ६७ सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको भने हजार वटा नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको

लामो समयसम्म नवीकरण नगरी सञ्चालन गरिएका १७० सवारी साधनलाई नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालयपठाइएकोमा यसबाट १५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको   यातायात व्यवस्था कार्यालयकाप्राविधिक ट्राफिक प्रहरीको संयुक्त टोलीले सवारी साधनको मेकानिकल तथा प्राविधिक परीक्षण गर्दा ६२ वटा सवारी साधन नियन्त्रणमा लिइएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना कारबाहीको तथ्यांक

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा हजार सय ८८ वटा सवारी दुर्घटना भएका छन दुर्घटनामा परी चालु आर्थिक वर्षमा प्रदेशभर सय ९३ जनाको मृत्यु भएको भने हजार सय जना घाइते भएका छन् । अघिल्लो वर्ष सोही अवधिमा सय २४ जनाको मृत्यु हजार सय ५४ जना घाइते भएका थिए त्यस्तै, चालु आर्थिक वर्षमा ९४ हजार सय ४१ ट्राफिक कारबाही गरिएको कार्यालयले जनाएको छ।

चालकको लापरवाही मुख्य कारण

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको आज पत्रकार सम्मेलनमा सार्वजनिक विवरण अनुसार तीव्र गतिका कारण हजार सय ५१ दुर्घटना भएका छन् भने मापसेका कारण सय ६६ दुर्घटना भएका छन

त्यस्तै चालकको असक्षमताका कारण सय ९०, अन्य लापरवाहीका कारण सय दुर्घटना भएका छन् मोबाइल फोन प्रयोग, निद्रातथा थकान, अनावश्यक ओभरटेक लेन अनुशासन उल्लंघनका कारण समेत दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मित्र बन्धु शर्माले बताउनुभयो

विभिन्न शीर्षकमा ट्राफिक कारबाही जरिमाना

चालु आर्थिक वर्ष २०८२/०८३ बैशाख मसान्तसम्म तीव्र गतिमा सवारी चलाउने हजार सय ९९ चालकलाई कारबाही गरी १० लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक  प्रहरीले जनाएको त्यस्तै मापसे गरेर सवारी चलाउने हजार सय ७५ चालकबाट २५ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको भने गलत स्थानमा पार्किङ गर्ने हजार सय २३ सवारीबाट २६ लाख ५२ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको छ ।

त्यस्तै रातो बत्ती/इशारा उल्लंघन गर्ने हजार सय ६२ चालकबाट २२ लाख २२ हजार रुपैयाँ, लेन अनुशासन उल्लंघन गर्ने हजार सय ६१ चालकबाट लाख ७६ हजार रुपैयाँ तथा चालकको असक्षमता सम्बन्धी  हजार सय ६९ कारबाही बाट करोड ३१ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको यो अवधिमा लुम्बिनी प्रदेश भित्र लागु पदार्थ सेवन ( लापसे ) गरेर सवारी चलाउने ३९ जना चालकलाई आवश्यक मुद्धा चलाइएको कार्यालयले बताइएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?