विश्व फोटोग्राफी दिवसमा फोटो पत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

काठमाडौं, १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी  गरेर मनाउनेभएको छ । यस वर्ष सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको FLIGHT & FRAME नामक एकल फोटो प्रदर्शनी गर्ने भएको हो

भदौ गते ( अगष्ट १९ ) का दिन काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो बजेदेखि साँझ बजेसम्म आयोजना हुने प्रदर्शनीमा वन्तका विभिन्न हवाईजहाजबाट खिचेका नेपालका विभिन्न जिल्लाका फोटाहरू प्रदर्शन गरिनेछन् कार्यक्रममा फोटो पत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको

प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व योगदानलाई अझ प्रष्ट रूपमा समाज सामु प्रस्तुत गर्नेछ भन्ने विश्वास लिइएको छ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?