सैनामैना सेवा समाज युएई द्वारा अक्षयकोष निर्माणार्थ तिज धमाका आयोजना हुँदै

सैनामैना सेवा समाज युएई द्वारा गरिब तथा बिपन्न बिद्यार्थी हरुका लागि अक्षयकोष निर्माणार्थ तिज धमका २०२५ आयोजना हुने भएको

अगष्ट २०२५ का दिन बरदुवईको याक एण्ड यती क्लव एभरेष्टमा ख्याती प्राप्त कलाकारहरु खुमन अधिकारी मञ्जु भट्टराइको साथमा उक्त कार्यक्रम गर्न लागिएको  सैनामैना सेवा समाज युएईका अध्यक्ष विष्णु पन्थीले बताए

अध्यक्ष पन्थीले आफ्नो कार्यकालमा केही नयाँ सामाजिक काम गरौँ भन्ने उदेश्यले गत बर्ष देखि सुरु गरिएको यो अभियान मार्फत गत बर्ष सैनामैनाका वटा विधालयमा जनही , लाखको अक्षयकोस निर्माण गरिएको यस बर्ष पनि केही विधालयमा गरिने क्रमस सैनामैनाका ११ वटै वडामा यो अभियान लगिने बताए  

रुपन्देहीको सैनामैना बाट वैदेशिक रोजगारीमा युएइ पुगेका सैनामैनावासीहरुको सङ्गठन सैनामैना सेवा समाज युएईले निरन्तर सामाजिक कार्य गर्दै आइरहेको

सन २०१८ मा स्थापना भएको यो संस्थाले विगतका दिनहरुमा अक्षयकोष निर्माण, विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण, अपाङ्गहरुलाई व्हिल चियर वितरण, घातक रोग लागेका निम्न वर्गिय व्यक्तिहरुलाई आर्थिक अहयोगको साथै सैनामैनाबाट युएई पुगेर समस्यामा परेका व्यक्तिहरुलाई विविध सेवा गर्दै आइरहेको अध्यक्ष पन्थीको भनाई

समाजले गत बर्ष पर्होहको जनज्योती आधारभुत विधालय, दुधराक्षमा मलमला देवी विधालय सालझण्डीमा कञ्चन आधारभुत विधालयमा / लाखको अक्षयकोष निर्माण गरेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?