सुपादेउरालीमा केबुलकार सञ्चालन गर्ने तयारी हुँदै

अनिल नेपाली

अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा केबुलकार सञ्चालन गर्ने गरी तयारी अगाडी बढेको

सुपादेउराली केबुलकार प्रा.ली. दर्ता गर्नका लागी सन्धिखर्क नगरपालिका वडा नं. का अध्यक्ष चुरा केसी ले नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई सिफारीस गरेका हुन

नगरकार्यपालिकाको १३ गते बसेको बैठकको निर्णय अनुसार सुपादेउराली मन्दिर नजिक बटम स्टेशन रहने मसिनाको लेकमा टप स्टेशन रहने गरी केबुलकार निमार्ण सञ्चालनका लागी नगरपालिकाले सिफारीस गरेको हो

सुपादेउराली मन्दिर क्षेत्रमा केबलकार सञ्चालन गर्दा सन्धिखर्क नगरपालिका सहित अर्घाखाँचीको पर्यटन विकास हुने नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाई

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?