होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको साधारणसभा तथा अधिवेशन सुरु (फोटो फिचर)

जेठ, बुटवल होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको २४ औँ साधारणसभा तथा १२ औँ अधिवेशन सुरु भएको

असार गते (आज) बुटवलको एसियन पार्टी प्यालेसमा होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता,महासचिव अर्जुन थापाको संचालन वरिष्ट उपाध्यक्ष माधव खनालको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको    

 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?