उद्योग व्यापार संघ बुटवलले विविध कार्यक्रम गरेर सातौँ स्थापना दिवस मनाउँदै

जेठ, बुटवल उद्योग व्यापार संघ बुटवलले सातौ स्थापना दिवसमा विविध कार्यक्रम आयोजना गरेको

स्थापना दिवसको अवसरमा आज रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरिएको भोली जेठ गते सरसफाई तथा साँझ दिप पज्वलन गरि कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव यमलाल मरासिनीले बताए ।

जेठ गते (आज) संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेयको अध्यक्षता तथानेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिम नारायण पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना भएको रक्तदानमा ५३ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रम संयोजक कोशलराज भण्डारीले जानकारी दिए  

कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डे, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव पराजुली, संस्थाका उद्योग उपाध्यक्ष पदमजिसी लगायतले रगत अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर कार्यक्रम आयोजना गरिएको बताएका थिए  

क्तसञ्चारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका बरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै शुभारम्भ भएको थियो

संस्थाले भोली ( शुक्रवार ) संस्था स्थापना दिवसको दिन पारेर बिहान सरसफाई कार्यक्रम तथा साँझ दिप प्रज्वलन गर्न लागिएको महासचिव पदम जि सि ले जानकारी दिए

जि सि का अनुसार भोली लुम्बिनी नर्सिङ होम देखी ट्राफिकचोक सम्मको संस्थाले निर्माण गरेको डिभाईडरमा मलजल तथा सरसफाई कार्यक्रम आयोजना गरिएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?