बेसीसहर-चामे सडकमा पहिरो जाँदा सडक अवरुद्व

बेसीसहर–चामे सडकमा पहिरो जाँदा सडक अवरुद्व भएको छ । मर्स्याङ्दी गाउँपलिका ४, च्याम्चे नजिकै पहिरो जाँदा सडक अबरुद्व भएको हो ।

जुन हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो । मङ्गलबार मध्यरात १२ बजेतिर च्याम्चे र बुङ झरना वारी बीचको सडकमा माथिबाट पहिरो आउँदा सडक अबरुद्व भएको हो ।

सडक अवरुद्व भएपछि गन्तव्यमा निस्किएका सवारी साधनहरु सडकमै रोकिएका छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?