पूर्व युवराज्ञी हिमानी शाह र सुपुत्र हृदयेन्द्रलाई जुम्लामा स्थानीयको स्वागत

पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी छन उनीहरुलाइ स्थानीयले स्वागत गरेका छन जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर) शिलान्यास कार्यक्रममा सहभागी हुन उनिहरु जुम्ला पुगेका हुन

पूर्वयुवराज्ञी हिमानीको अध्यक्षतामा रहेको ट्रष्टले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँ दैआएको हाल जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर , मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दैछ

उनीहरूको साथमा राप्रपाका नेता तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन । उनिहरु हिँजो काठमाडौं बाट नेपालगन्ज हुँदै आज सदरमुकाम खलंगा पुगेका हुन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?