दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको घटनास्थलमै मृत्यु

दैलेख जिल्लाको महाबु गाउँपालिका, बतासेमा भरुवा बन्दुक पड्किँदा एक जनाको घटनास्थलमै ज्यान गएको जंगली जनावर सिकार गरी फर्किँदै गरेका व्यक्तिहरूमध्ये एक जनाको साथीको बन्दुक पड्किँदा घटनास्थलमै ज्यान गएको

बिहीबार राति सिकार गरेर घर फर्किने क्रममा ओरालो बाटोमा चिप्लिँदा साथीसँग रहेको भरुवा बन्दुक अचानक पड्किएको हो बन्दुकबाट निस्किएको गोली लागेर ४० वर्षीय स्थानीय पूर्णबहादुर थापाको घटनास्थलमै मृत भएका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए

घटनामा भरुवा बन्दुक बोकेका ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा गोली छुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?