रवि-छविको मुद्दा आज पनि हेर्दा हेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्व डीआईजी छविलाल जोशीको सहकारी ठगी सम्वन्धि मुद्दाको सुनवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन बहस नसकिएपछि आजको सुनवाइ पनि स्थगित भएको हो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?