नयाँ बानेश्वरमा कारको ठक्करबाट बालकको मृत्यु

काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार वर्षीय बालक शिवांश झा को मृत्यु भएको  हो

बागमती प्रदेश०१०३१ ९५६३ नम्बरको कारले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको दुर्घटना पछि गम्भीर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो उनको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न कार चालक रमेश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?