प्युठान हत्या प्रकरण:दम्पत्तीको घन प्रहारबाट हत्या भएको खुलासा

प्युठान । प्युठानको माण्डवी गाउँपालिका रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ। प्यूठानका प्रहरीले परियारदम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको

६० वर्षीय रामबहादुर परियार उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको

फागुन गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्मनउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुरझिकाएको जानकारी दिएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?