चितवनमा गैँडाको आक्रमणबाट घाइतेको उपचारको क्रममा मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

उनलाइ यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?