रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालत रुपन्देहीमा, दर्ता प्रक्रिया सुरू

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन  मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर संगठित अपराधको कसुरमा मुद्दा पठाइएको उनको भनाइ

संगठित रूपमा ठगीको कसुरमा मुद्दा दायर गर्न लागिएको हो उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको सुप्रिम सहकारीका १०हजार सय ९१ जनाले बचत गरेको अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रवि विरुद्ध व्यक्तिगत रूपमा करोड गोर्खा मिडियाका नाममा (सामूहिक) करोड १५लाख २८ हजार गरी करोड १५ लाख २८ हजार रूपैयाँको बिगो माग दाबी गरिएको

त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशी सहित लाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?