बुटवलमा मोटरसाइकल दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु

माघ बुटवल बुटवलमा गए राती मोटरसाइकल दुर्घटना हुँदा जनाको घटनास्थलमै मृत्यु भएको

शुक्रवार साँझ करिव :२५ मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं ०२१४ २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भै सडक बाट करिव १५ मिटर तल कल्भर्टको खोचमा पुगेको दुर्घटनामा जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो

दुर्घटनामा बुद्धभुमी नगरपालिका कपिलबस्तु बस्ने २७ बर्षिय अनमोल ढकालको मृत्यु भएको दुर्घटना पश्चात प्रहरी बिट जितगढी इलाका प्रहरी कार्यालय बुटवल बाट प्रहरी नायव उपरिक्षक बिजय राज पण्डितको नेतृत्वमा प्रहरीको टोली उद्धारको लागी घटनास्थलमा पुगेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?