अनिल नेपाली
नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिका, अर्घाखाँचीको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पदम आचार्यको अध्यक्षतामा ११ सदस्य पालिका समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा माधव खनाल, सचिव राजु खनाल, कोषाध्यक्ष सुना पोख्रेल, सदस्यहरू दिलिप आचार्य, ध्रुवराज खनाल, प्रकाश थापा, बिमला पोख्रेल, पार्वती बिश्वकर्मा, खिम प्रसाद सुवेदी र सुनिता के.सी. रहेका छन ।
साथै नेत्र प्रसाद खनालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यहरूमा भबिश्वर खनाल, जयलाल पन्थी, दिपक पौडेल, पुतला खनाल, तेजलाल पन्थी र तिर्सना पौडेल रहेका छन ।

