रुपन्देहीको शुद्धोधन गाउँसभाको १७ औं अधिवेशनका मूख्य १७ उपलब्धीहरू

२४ पौष,रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको उक्त अधिवेशनले महत्वपुर्ण निर्णय गर्दै सम्पन भएको खास गरी यो अधिवेशनले गाउँपालिकाको समग्र बिकाश, रुपान्तरण शुशासनको  निम्ती महत्वपुर्ण निर्णय गरेको ति निर्णयलाइ पारित गर्दै बुदागत रुपमा १७ उपलब्धीहरूको रुपमा लिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तिले बताउनुभयो यस्ता छन अधिवेशनले पारित गरेका १७ निर्णयहरु

. न्यायिक, विधायन लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल पारित

. सामाजिक, आर्थिक, पूर्वाधार, बन/वातावरण सुशासन/संस्थागत गरी वटा विषयगत समितिहरूका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल पारित

. चालू ..को विनियोजन ऐनमा अत्यावश्यक संसोधन प्रस्ताव प्रस्तुत छलफल, जवाफ तथा पारित।

. चालू ..मा बनेका विभिन्न क्षेत्रका १० वटा कानुनहरू अनुमोदन

. पहिलो पटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता सफलताको शुभकामना प्रस्तुत

. कार्यालयको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवदेन २०७७ मा संसोधन प्रस्ताव, छलफल पारित

. गाउँपालिकासँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा सभाको ध्यानाकर्षण

. गाउँपालिकाको नाम शुद्धोधनलाई शुद्धोदन बनाउने शुद्धिकरण प्रस्ताव प्रस्तुत, छलफल, जवाफ  पारित

. गाउँपालिकाको दीर्घकालीन सोचमा परिमार्जनको प्रस्ताव प्रस्तुत, छलफल, जवाफ पारित । (परिमार्जित सोचआर्थिक विकासमा प्रवर्धन : समृद्ध शुद्धोदनरहने )

१०. समसामयिक विषय सम्बन्धी छलफलमा भाग लिएका सभा सदस्यहरू जना रहेका

११. जम्मा वटा बैठक सञ्चालन भएका

१२. ९४ प्रतिशत सभा सदस्यहरूको उपस्थिति रहेको

१३. पहिलो बैठक घण्टा २० मिनट दोस्रो बैठक घण्टा मिनट गरी जम्मा घण्टा २५ मिनट अधिवेशन चलेको

१४. डिजिटल व्यानरको प्रयोग भएको

१५. गाउँपालिकाको समग्र हीतका लागि कर्मचारी जनप्रतिनिधि विचको सम्बन्ध सुमधुर बनाउने सवालमा चर्चा एवम् छलफल भएको

१६. सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका

१७. सभामा पेश भएका सबै प्रतिवेदनहरू डिजिटल रूपमा समेत प्रस्तुत गरिएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?