अर्घाखाँचीमा १७ सदस्यिय सुनचाँदी व्यवशायी संघ गठन

अनिल नेपाली

अर्घाखाँचीमा सुनचाँदी व्यवसायी संघको १२ औं वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको सम्पन्न भएको

उक्त अधिवेशनले जिवलाल गहतराजको अध्यक्ष रहेको १७ सदस्यिय अर्घाखाँची सुनचाँदी व्यवसायी संघको कार्य समिति  सर्वसहमत निर्वाचित गरेको

जसमा बरिस्ठ उपाध्यक्ष दिपक कुमार बिक, प्रथम उपाध्यक्ष डिल बहदुर सुनार,द्वितिय उपाध्यक्ष कृष्ण बहादुर सुनार ,महासचिब कृष्णपन्थी ,सचिव बिक्रम सुनार ,कोषाध्यक्ष केश बहादुर सुनार ,सदस्यहरु चिरनजिबि सुनार्,कमल विस्वकर्मा ,नबिन श्रीपाल, राजेन्द्र सुनार,बिजय सुनार ,डिले सुनार ,राजु गहजराज ,कृस्ण कुमार गहजत, सिता श्रीपाली सुनार ,रमेश बिक लगायत निर्वाचित भएका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?