मृतक परिवारलाइ त्रिवेणी सहकारीले दियो २ लाखको बिमा रकम

अनिल नेपाली

२१ पौष, अर्घाखाँचीत्रिवेणी बचत तथा ऋण सहकारी संस्था द्वारा संस्थामा शेयर सदस्य बनेको महिना नपुग्दै दुर्घटना भई मृत्युहुनुभएका शेयर सदस्य बलबहादुर खत्रिको हकवाला श्रीमती रमनी पाण्डे खत्रिलाई आज एक कार्यक्रमका बिच रू. लाख को बिमारकम हस्तान्तरण गरिएको

स्मरण रहोस संस्थामा नयाँ शेयर सदस्य बन्दा सदस्य कल्याण कोषमा रू. ,१००/- तिनहजार एक सय जम्मा गरिसकेपछि वार्षिकरूपमा सम्पूर्ण शेयर सदस्य बाल सदस्यहरूको दुई लाख बरावरको दुर्घटना बिमा गरिदिने गरेको साथै प्राकृतिक मृत्यु(कालगतिबाट) भएमा रू. १५,०००/- काजकिरिया खर्च बापत सहयोग गर्ने गरेको

संस्थाले उक्त सदस्य कल्याण कोषबाट ७० बर्ष उमेर पुगेका जेष्ठ सदस्य सम्मान महिला शेयर सदस्य सुत्केरी पोषण कार्यक्रमसंचालन गर्दै आएको उक्त बिमाङ्क रकम प्रदान गरेकोमा नेको इन्सुरेन्स कम्पनी लिमिटेड सन्धिखर्क अर्घाखाँची शाखालाईधन्यवाद ब्यक्त गरिएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?