चर्चित बाल गायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको सचिन परियारको उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको अस्पतालले जनाएको

सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो केहीसमय अघि देखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मर मुनिको भाग राम्रोसँग चल्दैन थियो

यसअघि उपचार शल्यक्रिया गरेर स्वास्थ्यमा केही सुधार ल्याएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । अहिले पुन स्वास्थ्य बिग्रिएपछि उपचारकै क्रममा उनको १३ बर्षकै कलिलो उमेरमा निधन भएको हो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?