नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्स विरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो। अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो । यो लुम्बिनीको लगातार चौंथो हार हो ।

