रोल्पामा निर्माणाधिन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचको मृत्यु

नवीन लोचनमगर

१६ मंसिर, रोल्पा

रोल्पामा झोलुङ्गे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँच जनाको मृत्यु भएको मृत्यु हुनेहरुमा सुनछहरी गाउँपालिका, बाहिरीगाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार ६६ वर्षीयादेवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन्

जिल्लाको सुनछहरी गाउँपालिका मौलाबाङ बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डोखन्नेक्रममा पुरिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको

बिहान ९ः५० बजेको समयमा पहिरोमा पुरिएको खबर आउनासाथप्रहरी चौकी गामबाट जनाको टोली इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो एल.बी. एण्ड पल्ल्भी जक्सन निर्माण सेवाले काम गरिरहेको उक्त स्थानमा जना कामदार रहेकोमा दुई जना भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन्

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?