नेकपा रुपन्देहीले रक्तदान कार्यक्रम गरेर मनायो पार्टी पुनर्गठन दिवश

बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले रक्तदान कार्यक्रम सहित ११ औँ पार्टी पुनगर्ठन दिवस मनाएको

बुटवलमा आयोजित खुला रक्तदान कार्यक्रमको उद्धघाटन गर्दै  कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य शरद सीले  आजको दिन जनमुक्ति सेना , क्रान्तिकारी पार्टी, क्रान्तिकारी कार्यदिशा तथा  क्रान्तिकारी नेतृत्व निर्माणको लागि ऐतिहासिक दिन भएको बताउदै महान जनयुद्धले राजतन्त्रको अन्त्य गरेपनि मुलुकमा जनताको व्यवस्था  अझै स्थापना हुन नसकेको बताउदै क्रान्तिको बाँकी  कार्यभार पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेको बताए

रक्तदान कार्यक्रममा नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी बिरेन्द्र सि लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?