इन्जिनियरिङ क्षेत्र भित्र यूवालाई ‘डिसकरेज’ गर्ने डरलाग्दो सामन्तबाद छ : उपाध्यक्ष मैनाली   

कमल राज पुरी

काठमाडौं-अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरिङ क्षेत्र भित्र यूवालाई डिसकरेज गर्ने डरलाग्दो सामन्तवाद रहेको आरोप लगाएका छन

प्राबिधिक बिशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन  

इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो समान्तवाद यूवालाई नमान्ने प्रवृत्ति ,दाई प्रथा ,क्षमता भएका यूवाले शिर्ष पदमा उमेदवारी दिंदा कर्के नजरले हेर्ने चलन यो पुरातन प्रवृती हो ”   मुलुकका कैयन क्षेत्रमा सक्षम यूवाहरु शिर्ष नेतृत्वमा पुगेर यूवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा भने यूवा उमेदवार माथील्लो पदमा उमेदवावार हुँदा  हल्का रुपमा लिने उडाउनेट्रेनरहेको ” ” यसलाई फेरौं बरु दल नहेर्नुस हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस ।” 

जति ठूलो भष्टाचारी , त्यति धेरै पैसा , उति नै धेरै भोटको परम्परा तोडेर नयाँ परिभाषा निर्माण गर्न तयार नभए इन्जिनियर्स एशोसियनको पुनर्संरचना संभव नभएको भन्दै NEA चुनावमा यूवाहरुलाई प्रथमीकताका साथ मतदान गर्न  इन्जिनियररुलाई मैनालीले सुझाएका थिए !

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?