spot_img

देश अभिभावक बिहिन भयो : राप्रपा अध्यक्ष लिङ्देल

spot_img

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले देश अहिले अभिभावक बिहिन भएको बताएका छन । एक कार्यक्रममा बोल्दै उनले अहिले सरकारमा भएकाहरु पार्टीहरु मुख्य अस्थिरताको कारक भएको आरोप समेत लगाए ।

उनले काङ्ग्रेस र एमालेलाइ आरोप लगाउँदै यिनिहरुले अहिले आफुले पाएको मौकालाइ सदैको लागि पाएको मौका जस्तो बुझेको बताउदै नेपालमा दुई दलिए ब्यबस्था कायम गर्ने परिकल्पना गर्नु सामान्य कुरा नभएको र काङ्ग्रेस र कम्युनिस्टले कस्तो कुराको आट गरिरहेका छन भन्दै आक्रोश समेत ब्यक्त गरे ।

उनले देशमा अहिले यो वा त्यो नाममा अराजकता मौलाएको र सत्ताको दुरुपयोग यहि हिसावले अगाडि बढ्ने र आफ्नो पार्टीले देशको जिम्मा नलिने हो भने देश गृहयुद्धको खाडलमा समेत फस्न सक्ने चेतावनी समेत दिए ।

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img