एन आर एन क्षेत्रिय कमिटी क्युस्युका सचिब र सदस्यलाई भब्य सम्मान

२६ अगस्त, जापान जापान फुकुओका किताक्युस्युका नेपाली स्थानिय ब्यबसायीहरुले NRNA क्षेत्रिय कमिटी क्युस्युका सचिब सुर्य कुँवर सदस्य रविन जि.सी. लाई भब्य सम्मान गरेका छन

अगस्त २६ (आज) किताक्युस्युमा २०२५२७ का NRNA क्षेत्रिय कमिटी क्युस्युका सचिब सदस्यलाई भब्य सम्मान गरिएको पावर संचार जापानका संवाददाता तथा गुल्मी समाज क्युस्यु प्रतिनिधि सुमन ज्ञवालीले बताए

सम्मान कार्यक्रममा गुल्मेली समाज जापानका उपाध्यक्ष ज्योती केसी, फुकुओका नेपाल समाजका पुर्ब अध्यक्ष शिव शर्मा, पर्बत समाज जापान क्युस्युका प्रतिनिधि निशान क्षेत्री, गुल्मी समाज क्युस्यु प्रतिनिधि सुमन ज्ञवाली, फुकुओका किताक्युस्युका नेपाली स्थानिय अर्जुन पौडेल,बिकास भट्टराई,सन्जय गुरुङ,प्रकास क्षेत्री,राम ढकाल लगायतको उपस्थिति रहेको थियो

NRNA बाट किताक्युस्युका नेपाली स्थानिय खुसि भएको NRNA क्षेत्रिय कमिटीबाट स्थानियले धेरै सहयोगको आशा समेत लिएको बताएका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?