इम्बोस्ड नम्बरको विरोधमा अर्घाखाँचीका युवाहरु

भदौ, अर्घाखाँची इम्बोस्ड नम्बर प्लेट प्रणालीको विरोधमा अर्घाखाँची जिल्ला मा युवाहरुले स्वत स्फुर्त रुपमा विरोध गरेका छन

आज  जिल्लाको सन्धिखर्क नगरपालिका भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिकहरूले इम्बोस्ड नम्बर सिस्टम चाहिँदैन, नागरिक लुट्न पाइँदैन !  इम्बोस सिस्टम खारेज गर ! नेपाली भाषा मेट्न पाइँदैन ! लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड  सहितको नारा जुलुस कार्यक्रम कोण सभा सम्पन्न गरेका छन 

स्वतन्त्र पत्रकार अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालको सहितको सहभागितामा सम्पन्न कार्यक्रममा स्वतन्त्र तथा समाजसेवी नागरिक हेमराज भुसालले इम्बोस्ड नंम्बर सिस्टमको विरोध गर्न पर्ने अवस्था यसले नागरिकलाई पर्न गएको असरको बारेमा सम्बोधन गरेका थिए विरोध प्रदर्शनमा बाक्लो उपस्थिति देखिएको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?