आज लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा

आज लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक बिदा दिइएको थारू समुदायको बर्का अट्वारी पर्वको अवसरमा उक्त विदा दिइएको हो  

थारू समुदायको बसोवास रहेका जिल्ला बाँके, बर्दिया, दाङ,कपिलवस्तु, रूपन्देही पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको लुम्बिनी प्रदेशको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ गते आइतबार (आज) परेको यो पर्वमा थारू समुदायका पुरुषहरू उपवासव्रतबस्ने व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको

Screenshot
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?