सूर्य पन्थीको युट्युब च्यानलमार्फत नयाँ तीज गीत अभागि करिम सार्वजनिक (भिडियो सहित)

नेपाली तीज पर्वलाई लक्षित गर्दै मोडल सूर्य पन्थीले नयाँ मौलिक तीज गीत  अभागि करिमसार्वजनिक गरेका छन् गीतलाई सूर्य पन्थीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो

गीतमा चर्चित गायिका एवं मोडल वर्षा लम्सालको सशक्त स्वर रहेको भने उनलाई राजिब सुनारले साथ दिएका छन् गीतका शब्द संकलन स्वयं सूर्य पन्थीले गरेका हुन् भने संगीत संयोजनमा सागर खनालको साथ रहेको

भिडियोतर्फ मोडल वर्षा लम्साल, सागर खनाल, सूर्य पन्थी, श्रद्धा काफ्ले मीना पछाईंको आकर्षक अभिनय देख्न सकिन्छ भिडियोलाई सागर खनालले निर्देशन गरेका छन् भने सम्पादन मन्त्र भिडियो प्रोडक्सनले गरेको हो त्यस्तै गीतको अडियो व्यवस्थापन राजु सुनार राजिब सुनारले गरेका छन् अडियो रेकर्डिङ होमीज रेकर्ड/रंगा स्टुडियोमा गरिएको हो

गुल्मीको मदाने मा जन्मिएका सूर्य पन्थीको बिगत केही समय देखि विभिन्न गितहरुको मोडलमा समेत शसक्त अभिनय देख्न सकिन्छ   अहिलेकोको तिज गित उनकै नवनिर्मित  आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको

अभागि करिमयुट्युबमा सार्वजनिक भएसँगै श्रोतामाझ चर्चा पाउन थालेको गीतमा मौलिकता, लयात्मकता आकर्षक दृश्यसंयोजनको कारण तीज गीत सुन्ने हेर्ने दर्शकश्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको

👉 हेर्न युट्युब लिंक:

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?