बालेरो पिक अप र मोटरसाईल ठोक्किदा ५ जना घाईते

२३ साउन,कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका  सुगुरबरुवामा बालेरो पिक अप मोटरसाईल ठोक्किदा जना घाईते भएका छन  

लु ६५५३ नम्बरको बलेरो पिक अप लु ७७ ६४०६ नम्बरको मोटरसाईकल शुक्रवार दिउसो एक आपसमा ठोक्किदा जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका इन्चार्ज प्रहरी (निरिक्षक) पंकज चुदालीले बताए

बलेरोको मोटरासईकलमा सवार  जना घाईते भएको घाईते मध्ये बोलेरोमा सवार जना घाइतेको गोरुसिंगेमा उपचार भईरहेको भने मोटरसाइकलमा सवार जनालाई थप उपचारको लागी बुटवल पठाइएको प्रहरीले जनाएको घाईतको अवस्था सामान्य मध्यम रहेको बताइएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?