कपिलवस्तुमा बस दुर्घटना २९ जना घाइते

कपिलवस्तुको बेल नदी नजिकै काठमाडौँ देखि दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको जिल्ला ट्राफिक  प्रहरी कार्यालय  कपिलवस्तुले जनाएको 

घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको २९ जना मध्येजनाको अवस्था गम्भिर रहेको र उनिहरुलाई थप उपचारको लागी बुटवल रिफर गरिएको जिल्ला ट्राफिक  प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख पंकज चुदालीले जानकारी दिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?