ट्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

वीरगन्ज महानगरपालिका२८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटनामा परेर दुई किशोरको घटनास्थलमै मृत्यु भएको दुर्घटनामा एक जना किशोर गम्भीर घाइते भएका ।

छन ट्याक्टर दुर्घटनामा मृत्यु हुनेमा बगही गाउँका १७ वर्षीय आकाश पटेल १७ बर्षकै गोलु पटेल रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको

शुक्रबार दिउँसो करिब बजेतिर भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खस्दा दुर्घटना भएको हो

दुर्घटनामा ट्याक्टरले उनीहरूलाई च्याप्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?