अर्घाखाँचीमा सिडिओको कार्यशैलीलाई लिएर कर्मचारी आन्दोलित

अनिल नेपाली

असार, अर्घाखाँची अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको कार्यशैली ठिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन

सेवा प्रवाह,कार्यसम्पादन कर्मचारीहरुलाई गर्ने व्यहवारको विषयलाई लिएर  जिल्ला प्रशासन कार्यालयका कर्मचारी प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) विच मनमुटाव शृजना हुँदा आज (बुधवार)  करिव घण्टा काम कारवाही रोकेर कर्मचारीहरु आन्दोलित भएका हुन  

कर्मचारी   प्रमुख जिल्ला अधिकारी बिच छलफल भएपछि सहमति भएको कामकाज सुचारु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीले जनाएका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?