गुल्मीको मदाने २ मा बाजा बजाउने र भजन कृतन तालिम सम्पन्न

१७ जेठ, गुल्मी गुल्मीको मदाने गाउँपालिका वडा नं बाँझकटेरीमा बाजा बजाउने तालिम   भजन कृतन तालिम सम्पन्न भएको

मदाने मदाने गाउँपालिका वडा नं को आयोजनामा  मदाने गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२  को स्विकृत लघुउद्वम कार्यक्रम अन्तर्गत १२ जना महिलाहरुलाई बाजा बजाउने तालिम १६ जना महिलाहरुलाई  १० दिने भजन कृतन तालिम दिईएको  वडा कार्यालयका कर्मचारी डिल्लीराज भट्टराइले बताए

महिलाहरुलाई सीप संग जोडेर आत्म निर्भर बनाउने उदेश्य सहित जेठ   देखि जेठ १७( आज )सम्म १० दिन सम्म चलेको कार्यक्रमको आज समापन गरिएको हो

आज मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, वडा नं का वडा अध्यक्ष प्रेम बहादुर सेन ओली , वडा नं का वडा अध्यक्ष मनिराम थापा, वडा नंका वडा अध्यक्ष सन्तोष के सि, महिला संजालका अध्यक्ष सीता भुसाल,राजनितिक दलका पार्टी प्रतिनिधि तथा स्थानियहरुको सहभागिता रहेको थियो

वडा नं का वडा अध्यक्ष माधव प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा कार्यलयका कर्मचारी डिल्लिराज भट्टराईले गरेका थिए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?