अर्घाखाँचीमा बहस पैरवी तथा चेतनामूलक अभियानको उद्धघाटन कार्यक्रम सम्पन

अनिल नेपाली

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं / का टोल सुधार समितिका पदाधिकारी तथा सदस्यलाई बालश्रम, बहुविवाह, बालविवाह, दाईजो, बौक्सी,छाउपडी प्रथासँग सम्बन्धित घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा चेतनामूलक अभियानको उद्धघाटन कार्यक्रम सम्पन्न भएको

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले मन्तब्यराख्दै समाजमा रहेका बिभेदजन्य प्रथाको अन्त्यका लागि सबै लाग्नुपर्ने बताएका थिए

कार्यक्रममा वडा नं का अध्यक्ष माधब श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए  

वडा नं / का अध्यक्ष पशुपति ढकालको अध्यक्षता,उपाध्यक्ष हरि प्र. दमासेको स्वागत मन्तब्य, सचिव रिता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा उल्लेखनीय सहभागी रहेको थियो दुई दिनसम्म चल्ने कार्यक्रममा विविध बिषयमा प्रशिक्षण दिईने सन्धिखर्क नगरपालिका महिला शाखा प्रमुख बेलकुमारी परियारले बताईन

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?