रुपन्देहीको सैनामैना १ मा निर्माणाधिन नमुना पार्कको नगर प्रमुख शर्माले गरे अनुगमन

वैशाख रुपदेहीरुपन्देहीको सैनामैना मा सैनामैना नमुना पार्क निर्माण हुने भएको निर्माणाधिन पार्कको नगर प्रमुख फणेन्द्र प्रशाद शर्माले अनुगमन गरेका छन

पार्क निर्माणको लागी सैनामैना नगपालिकाबाट १० लाख सैनामैना को वडा कार्यालय बाट  लाख गरि कुल १४ लाख बजेटमा पार्क निर्माण हुन लागेको नमुना पार्क निर्माण समितिका सचिव सुशील भण्डारीले बताए

पार्क निर्माणको निम्ती पार्क निर्माण समिति गठन गरि निर्माण कार्यलाइ अगाडी बढाइएको सचिव भण्डारीले बताए । जसको अध्यक्षमा नारायण पाण्डे, उपाध्यक्षमा फटिक के सि,सचिब सुशील भण्डारी लगायत रहेको यो पार्क निर्माण पश्चात यहाँका स्थानियहरुलाई व्यायामशाला, पिकनिक स्पोर्ट, बृद्ध बच्चाबचीहरुको लागी मनोरञ्जन स्थलको रुपमा रहने सचिव भण्डारीको भनाइ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?