शिक्षकहरुको आन्दोलन बिहान ९ बजेदेखि शुरु, सडक व्यवस्थापन जटिल

काठमाडौं आज पनि शिक्षकहरुको आन्दोलन बिहान बजेदेखि शुरु भएको पर्याप्त पूर्व सूचना समन्वयको अभाव बिच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको जसको कारण माइतीघरनयाँ बानेश्वर सडकखण्ड बन्द भएको

दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको नेतृत्वले बताएको

सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारी सहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?