सैनामैना मेमोरियल स्कुल नगरपालिकामै उत्कृष्ट बन्न सफल

सैनामैना नगरपालिकाले सञ्चालन गरेको आधारभूत तहको अन्तिम परीक्षा (BLE) मा सैनामैना मेमोरियल स्कुल उत्कृष्ट बन्न सफल भएको  

सैनामैना मेमोरियल स्कुलको कक्षा का कुल ३३ जना सहभागी भएको आधारभूत तहको अन्तिम परीक्षा (BLE) मा GPA-४ सहितजना, A+ ११ जना, A १४ जना B+ ६ जना गरी पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल सफल भएको विद्यालयका प्राचार्य डि.बि. खत्रीले बताउनुभयो

२०५७ सालमा स्थापना भएको सैनामैना मेमोरियल स्कुलमा हाल १० कक्षा सम्म सञ्चालन भैरहेको हजार बढि विधार्थी ६५ जना शिक्षक तथा कर्मचारी रहेको यो विधालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा  उत्कृष्टता कायम गर्दै आइरहेको

सैनामैना मेमोरियल स्कुलमा शैक्षिक सत्र २०८२ का लागि कक्षा प्ले ग्रुपदेखि कक्षा सम्म सिमित सिटका लागि भर्ना खुलेको विद्यालयका प्राचार्य डि.बि. खत्री जानकारी गराउनुभयो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?