खुल्ला वडास्तरिय भलिबलको उपाधि मालारानी–८ हंशपुरलाई

अनिल नेपाली

चैत्र२३,अर्घाखाँची

धारापानीमा सम्पन्न खुल्ला वडास्तरिय भलिबलको उपाधि मालारानी ले जितेको । भलिबलका खेल प्रतिभालाई प्रष्फुटन गर्न भूमिकास्थान नगरपालिका नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा आयोजक धारापानीलाई पराजित गर्दै खुल्ला वडास्तरिय भलिबलको उपाधि हंशपुरले चुमेको हो

भूमिकास्थान को टीमलाई ÷ को सोझो सेटमा पराजित गर्दै मालारानी ले उपाधि उचालेको हो उपाधिसँगै हंशपुरले नगद रु.३० हजार ट्रफी हात पारेको ।प्रतियोगितामा आयोजक धारापानी द्धितिय भएको भने भूमिकास्थान कोभलिबल टिम तृतिय भएको भूमिकास्थान,धारापानीले सन्धिखर्क लाई ÷को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो

प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने भूमिकास्थान तेस्रो भएको भूमिकास्थान ले क्रमशः नगद रु.२० हजार १० हजार संगै ट्रफी हात पारेका छन् प्रतियोगितामा प्रथम हुने मालारानी को टिमका खेलाडी अनिष पाण्डे उत्कृष्ट खेलाडी घोषित हुनुभएको भने सन्धिखर्क खाँचीकोटका खेलाडी मिशन खड्का अनुशासित खेलाडी घोषित हुनुभएको

भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली भूमिकास्थान का वडाध्यक्ष बाबुराम पन्थीले खेलले स्वास्थ्य, पहिचान समृद्धिमा सकरात्मक भूमिका निभाउने बताउनुभएको खेल खेलको विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने पनि उहाँहरुको वचन

दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका १९ वटा टिमले भाग लिएको वडा सचिव निलम शाहीले जानकारी दिनुभएको भलिबल खेललाई प्रोत्साहन गर्न, खेलाडीलाई अवसर प्रदान गर्न यो प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष पन्थीको भनाई

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?